Saturday, December 28, 2019

विधुतीय सवारी अवसर र सम्भावना |


लस्रोतको दोस्रो धनी राष्ट्र हामी विधुत उत्पादनमा प्रचुर सम्भावना रहदा पनि विभिन्न कालखण्डहरुमा निरिह र असहाय साबित भएको सर्बबिधितै छ । अझै भनौ विधुतको सम्भावनालाई समयमै वास्तविकतामा बदल्न नसकेका कारण परनिर्भरताको उच्च बिन्दुमा पुगेको पनि हो तर एउटा राम्रो भिजन, मिसन र टिमका कारण विधुत विकासमा सुधरिदै र आत्मनिर्भर बन्दै  गएको छ  ।

Current environmental trends in business

विधुतको बढ़दो उत्पादन भए संगै यसको खपत पनि अनिवार्य छ र हुनुपनि जरूरी छ । यसका निम्ती ठुला उद्योग ,कलकारखाना ,साना तथा मझौला  उद्योग , व्यापार व्यवसाय संचालन जस्ता  विधुत उपभोक्ता विकास र विस्तार अपरिहार्य देखिन्छ । साथै विधुतीय सवारीसाधनमा  भएको ठुलो सम्भावनालाई नकार्न सकिदैन ।

विधुतीय सवारी साधन के हो र यसको इतिहासको विषयमा  अर्को ब्लगमा समेट्नेछौ  तर यसमा  विधुतीय सवारीसाधनका सबल पक्षहरु मा केन्द्रित रहनेछौ  ।


विधुतीय सवारीसाधनका सबल पक्षहरु 

१ . वातावरणमैत्री भएको कारण यसले कार्बोनडाइअक्साइड उत्सर्जन नगर्ने र वातावरणलाई असर नपार्ने ।
२ . पेट्रोल तथा डिजेलमा लाग्ने खर्च बचत हुने ।
३ . मुभीङ्गपार्टहरुको  संख्या कम हुनेहुनाले मर्मत सम्भारमा खर्च कम लाग्ने ।
४ . एडभान्स प्रबिधि र प्रदुषण कम हुने ।
५ . यस्ता सवारीसाधनका आयातमा भन्सार छुट हुनेहुदा खरिद मूल्यमा सस्तो पर्छ ।
६ . सवारीसाधनको वार्षिक कर कम लाग्ने ।
७.  चलाउन सहज ।



No comments:

Post a Comment